सुदूरपश्चिम

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

सुदूरपश्चिम
लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने कि बस्ने भन्ने निर्णय तत्काल दिन दिन एमालेलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको सो आग्रहपछि एमाले नेताहरु आन्तरिक छलफलमा थिए । यदि एमालेको साथ नपाए के गर्ने भन्ने विषयमा मुख्यमन्त्री शाह पनि आन्तरिक छलफलमा थिए । एमालेबाट साथ नपाउने सूचना पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापा, आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मलादेवी साउद थिए । सत्ता साझेदार दल कांग्रेस र एमालेबीच आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा विवाद थियो । एमालेले खर्च कटौतिको समेत प्...
एसईई लालझाडी नतिजा ०८२ सरकारी बिध्यालयकाे शुन्यदेखि दयनिय अवस्था

एसईई लालझाडी नतिजा ०८२ सरकारी बिध्यालयकाे शुन्यदेखि दयनिय अवस्था

सुदूरपश्चिम
भानु पालिकामै प्रथम निरन्तरता, पछ्याउँदै त्रिनेत्र लालझाडी ३कञ्चनपुर २८ जेष्ठ। कञ्चनपुरको लालझाडी गाँउपालिका माध्यामिक शिक्षा परीक्षा(एसईई)को नतिजा अत्यन्तै दयनिय आएको छ । लालझाडीमा सरकारी लगानीमा संचालनमा रहेका विद्यालयको नतिजा अत्यन्तै दयनिय आएको हो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको लालझाडी गाँउपालिका शिक्षा शाखाको तथ्याङ्क अनुसार सरकारी विद्यालयको नतिजा अन्यन्तै कमजोर आएको छ । लालझाडीका एक निजी सहितका ७ विद्यालयका दुईसय ९४ मध्ये ६० जना विद्यार्थी मात्रै उर्तीण भएका छन । पालिभरी २० प्रतिशत मात्रै विद्यार्थी उर्तीण भएपछि चौतर्फि रुपमा आलोचना भईरहेको छ । लालझाडीको एक मात्रै निजी विद्यालय त्रिनेत्र शिक्षा एकेडेमीका १६ मध्ये १५ विद्यार्थी उतिर्ण भएका छन । ०८१ मा पनि त्रिनेत्र एकुगेशन एकेडेमीका २८ मध्ये २१ उर्तीण भएका थिए । गाँउपालिकाभर एक मात्रै मावि स्तरको निजी विद्यालयले सरका...
गोदावरीका मेयर भट्ट सवार गाडी मध्यरातमा दुर्घटना

गोदावरीका मेयर भट्ट सवार गाडी मध्यरातमा दुर्घटना

Breaking News 2, सुदूरपश्चिम
धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टको स्कार्पियो गाडी शनिबार राति अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा दुर्घटनामा परेको छ। मेयर आफैँले चलाइरहेको गाडी सडक किनारको रेलिङमा ठोक्किँदा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश नं। ०१–००१ झ ६०१ नम्बरको सरकारी गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । प्रहरीले मेयरले मापसे गरेर गाडी चलाएको पाइएकोले गाडी नियन्त्रणमा लिएर कैलाली गाउँ चौकीमा राखिएको जनाएको छ।...
लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

सुदूरपश्चिम
लालझाडी ३ कंचनपुर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत, लालझाडी गाँउपालीका वडा न. १ नौरंगामा  संचालनमा रहेको माछापुछ्रे बैंकीङ समुदायको, सदस्यता कोड न. ३७.००७५.०२.५ मा आवद्ध रहेकी सदस्य नथ्थो रानाको श्रीमान जगन्नाथ रानाको २०८२ माघ १८ गते लालझाडी गाँउपालीका वडा न. १ नौरंगा स्थीतआफनै घरमा  निजको मृत्यु भएको थियो।,साथै लामो समय देखी जगन्नाथ राना बिरामी अवस्थामा रहेको हुदा निजको निरन्तर औषधी उपचार चलीरहेको थियो ,जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आवद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पन...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

सुदूरपश्चिम
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत,कंचनपुर जिल्लाको लालझाडी गाँउपालीका वार्ड न. ३ बल्मी स्थीत संचालनमा रहेको सुर्योदय बैंकीङ समुदाय, सदस्यता कोड न. ३७.०००५.०१.५ मा आवद्ध रहेकी सदस्य मुना देवी रानाको श्रीमान मान सिह राना २०८२ फागुन २० पुर्नवास न.पा.को बिचपाटामा निर्वाचन म्यादी प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ,मान सिह राना डिउटीमा खटीको बेला अचानक बिरामी हुदा कैलाली सेति प्रदेशीक अस्पतालमा पउचारको क्रममा निजको मृत्यु भएको थियो।,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनु...
सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

सहारा घरलाई एनएमबी लघुवित्तको खाद्यान्न सहयोग

समाचार, सुदूरपश्चिम
एनएमबी लघुवित्त वित्तीय संस्थाले आफ्नो  १४ अौँ वार्षिक उत्सवको अवसर पारी कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको छ ।  प्रादेशिक कार्यालय धनगढी मार्फत  सहारा घरलाई खाद्य सामग्री सहयोग गरिएको  हो लघुवित्तले १३ वर्ष पुरा गरी १४ वर्ष पुरा गरेको अवसरमा सहारा घरलाई खाद्यान्न सहयोग गरिएको लघुवित्तका धनगढी प्रादेशिक कार्यालयका क्षेत्रीय प्रबन्धक राजेश ठकुल्लाले बताए । उनका अनुसार सहारा घरलाई ५ बोरा चामल, १४ किलो दाल, १ पेटी खाने तेल, ५ किलो नुन, ५ किलो चिनि, १ किलो चियापत्ती, १ पेटी स्याउ, ४ किलो अंगुर, १० किलो आलु, ५ किलो प्याज, ५ किलो टमाटर, ५ किलो गोभी, ५ किलो लौका र २ किलो बैगुन सहयोग गरिएको हो । आईतबार एक कार्यक्रमका बिच सो सामग्री सहारा घरलाई हस्तान्तरण गरिएको छ । परिवार, समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन...
भट्टकाे अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ

भट्टकाे अध्यक्षतामा नयाँ शिक्षक अभिभावक संघ

ताजा अपडेट, शिक्षा, सुदूरपश्चिम
  फागुन ८, डडेल्धुरा साईनाे सम्बाददाता डडेलधुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ७ मा अवस्थित शिवशंकर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ। निवर्तमान अध्यक्षले राजीनामा दिएपछि आज नयाँ शिक्षक अभिभावक सङ्घ गठन गरिएको हो। आज बसेको अभिभावकहरूको भेलाले लक्ष्मण प्रसाद भट्ट को अध्यक्षतामा  शिक्षक अभिभावक सङ्घ गठन गरेको हाे । स्थानीय क्षेत्रमा विभिन्न  सामाजिक सेवामा अगाडि रहेका भट्टले अाफु विद्यालयकाे शिक्षक अभिभावक संघकाे अध्यक्ष भएपछि विद्यालयकाे शैक्षिक तथा अन्य विकासमा विगतमा पनि सहयाेग गरिरहेकाे र फेरि पनि लागिपर्ने प्रतिवद्दता व्यक्त गरे । त्यस्तै शिक्षक अभिभावक संघकाे अध्यक्ष राम्राे व्यक्ति छानिएकाेमा खुसि व्यक्त गर्दै विद्यालयका  व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर धानुकले विद्यालयकाे शैक्षिक गुणस्तर सुधार तथा चाैतर्फि विकासमा नयाँ समितिसँग मिलेर अगाडि...
छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

छोराको जन्मदिनमा अमेरिकावासी ऎर दम्पतिद्वारा महेन्द्रनगरको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न र फलफूल वितरण

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । अमेरिकामा बसोबास गर्दै आएका ऎर दम्पतिले आफ्नो छोराको जन्मदिनको अवसर पारेर कञ्चनपुरको भीमदत्त नगरपालिका–५ बनखेतमा रहेको महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा खाद्यान्न तथा फलफूल वितरण गरेका छन्। डडेल्धुराको अमरगढी नगरपालिका–तुफानडाँडा स्थायी घर भई हाल अमेरिकाको एक राज्यमा बस्दै आएका बागमती ऎर र मीन ऎरले छोरा शौरभ ऎरको ५ बर्स पूरा भएर ६ बर्समा प्रबेश गरेको शुभ जन्मदिनको अवसरमा सेवा केन्द्रमा आश्रित असाहाय महिला तथा जेष्ठ नागरिकलाई खाना खुवाउनुका साथै फलफूल वितरण गरेका हुन्। महिला तथा जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका असाहाय तथा जेष्ठ नागरिकहरूलाई नातिको जन्मदिनको शुभअवसरमा सेवा गर्न पाउँदा निकै खुसी लागेको समाजसेवी तथा शौरभ ऎरका बाजे देवबहादुर जोराले बताए। उनले यस्ता मानवीय सेवाका कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गरे। हाल उक्त महिला तथा जेष्ठ नागरिक सेव...
महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

महेन्द्रनगरस्थित TVS शोरूममा ‘TVS स्मार्ट एक्सचेञ्ज’ धमाका !!

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । महेन्द्रनगरस्थित TVS शोरूम (महामाया ट्रेड एण्ड सप्लायर्स) ले ग्राहकहरूका लागि ‘TVS स्मार्ट एक्सचेञ्ज’ योजना सार्वजनिक गरेको छ। माघ १ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने यस योजना अन्तर्गत पुराना मोटरसाइकल वा स्कुटरसँग नयाँ TVS सवारी साधन साट्न सकिने व्यवस्था गरिएको छ। योजनाअनुसार ग्राहकले रु. ८ हजारसम्मको भ्यालु एडिसन, रु. ७ हजारसम्मको क्यास डिस्काउन्ट तथा निःशुल्क एशोसिरिज प्राप्त गर्नेछन्। साथै, TVS का सवारी साधनमा लाइफ टाइम वारेन्टी समेत उपलब्ध गराइने शोरूम म्यानेजर भागरथी आग्रीले बताइन ।योजनामा फटाफट फाइनान्स सुविधा पनि उपलब्ध गराइएको छ, जसका लागि न्यूनतम कागजातमै सवारी साधन खरिद गर्न सकिने व्यवस्था गरिएको उनको भनाइ छ। यस योजनाले ग्राहकलाई सहज, किफायती र भरपर्दो रूपमा नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। पछिल्लो समय TVS का विभिन्न मोडलका ...
नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

नेपाली काँग्रेसका युवा नेता ई.भट्ट द्वारा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको घोषणा ,बन्न सक्छन माग अनुसारको उमेदवार 

ताजा अपडेट, समाचार, सुदूरपश्चिम
कंचनपुर । नेपाली काँग्रेसका युवा नेता तथा इन्जिनियर ई. भुवन भट्टले डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निर्वाचन नलड्ने अवस्था आएमा नेपाली कांग्रेसको तर्फबाट आफू उम्मेदवार बन्न तयार रहेको स्पष्ट पारेका हुन्। भट्टले लेखेका छन्, “डडेल्धुराबाट आदरणीय शेरबहादुर देउवाज्यूले चुनाव नलड्ने हो भने वर्तमान समयको माग र पदचापअनुसार मेरो उम्मेदवारी रहनेछ। नवयुवा पुस्ताको प्रतिनिधित्व गर्दै अग्रजहरूको आशीर्वाद र युवाहरूको साथसहित नेपाली काँग्रेसको तर्फबाट रुख चिन्ह र चारतारे झण्डा लिएर मेरो उम्मेदवारी रहने घोषणा गर्दछु।” उनले वर्तमान परिस्थितिमा डडेल्धुराका जनताको भरोसा र विश्वास जित्न सक्ने सक्षम युवा उम्मेदवारका रूपमा पार्टीले आफूलाई अ...