जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

Advertisement


जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत,कंचनपुर जिल्लाको लालझाडी गाँउपालीका वार्ड न. ३ बल्मी स्थीत संचालनमा रहेको सुर्योदय बैंकीङ समुदाय, सदस्यता कोड न. ३७.०००५.०१.५ मा आवद्ध रहेकी सदस्य मुना देवी रानाको श्रीमान मान सिह राना २०८२ फागुन २० पुर्नवास न.पा.को बिचपाटामा निर्वाचन म्यादी प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ,मान सिह राना डिउटीमा खटीको बेला अचानक बिरामी हुदा कैलाली सेति प्रदेशीक अस्पतालमा पउचारको क्रममा निजको मृत्यु भएको थियो।,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पनी बाट प्राप्त भएको मृतकको कर्जा सुरक्षण बिमा दाबी रकम रु १७५०००।। र क्रिया खर्च रकम रु १५०००। गरी जम्मा बिमा सुरक्षण दाबी रकम रु १९००००। अक्षरुपी एक लाख नब्बे हजार मात्र, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर शाखाका शाखा संचालन अधिकृत नरेश कुमार बोहराले मिति २०८२ चैत्र १९ गतेका दीन लालझाडी गाँउपालीका वार्ड न. ३ बल्मी स्थीत सुर्योदय बैंकीङ समुदायका सदस्यहरुको रहोबरमा मृतक मान सिह रानाकी श्रीमती मुना देवी रानालाइ चेक हस्तान्तरण गर्नु भएको हो, उक्त बिमा दवी हस्तान्तरण कार्यक्रममा शाखा संचालन कार्यालय लालझाडी शाखामा कार्यरत फिल्ड मौसमी राना र स्वयम्सेवक कृष्णा रानाको समेत उपस्थीती रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...