Day: २०८२ चैत्र १९, बिहीबार

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

सुदूरपश्चिम
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत,कंचनपुर जिल्लाको लालझाडी गाँउपालीका वार्ड न. ३ बल्मी स्थीत संचालनमा रहेको सुर्योदय बैंकीङ समुदाय, सदस्यता कोड न. ३७.०००५.०१.५ मा आवद्ध रहेकी सदस्य मुना देवी रानाको श्रीमान मान सिह राना २०८२ फागुन २० पुर्नवास न.पा.को बिचपाटामा निर्वाचन म्यादी प्रहरीमा कार्यरत हुनुहुन्थ्यो ,मान सिह राना डिउटीमा खटीको बेला अचानक बिरामी हुदा कैलाली सेति प्रदेशीक अस्पतालमा पउचारको क्रममा निजको मृत्यु भएको थियो।,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनु...
पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

विचार
  लालझाडी ३ कंचनपुर। स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्थापना भएको हो। धनकुटादेखि पोखरासम्म अहिले नेपाल ट्रष्टको नाममा हजारौं रोपनी जग्गा रहेको छ। कतिपय जग्गा व्यक्तिले समेत कब्जा गरेका छन्। पूर्वराजा वीरेन्द्र परिवारको नाममा रहेको सम्पत्ति स्वामित्व नेपाल ट्रष्टको नाममा ल्याएपनि उक्त सम्पत्तिको व्यापक दुरूपयोग भएको देखिन्छ। सीमित व्यावसायिक घराना र दलीय कार्यकर्ताले नेपाल ट्रष्टको रजाइँ गरिरहेका छन्। केपी शर्मा ओलीले नेपाल ट्रष्टको संरक्षक रहेका बेला नेपाल ट्रष्टको जग्गामा उनी निकट व्यापारी यती ग्रुपले साम्राज्य खडा गरेको थियो। ओलीको नेतृत्वमा नीतिगत भ्रष्टाचार गरेरै पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्ति यती ग्रुपलाई सुम्पने काम भएको थियो। नेपाल ट्रष्टको सञ्चालक समितिमा मुख्यसचिव लगायत आधा दर्जन बढी विभिन्न मन्त्...