लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

Advertisement

लालझाडी ३ कंचनपुर,

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत, लालझाडी गाँउपालीका वडा न. १ नौरंगामा  संचालनमा रहेको माछापुछ्रे बैंकीङ समुदायको, सदस्यता कोड न. ३७.००७५.०२.५ मा आवद्ध रहेकी सदस्य नथ्थो रानाको श्रीमान जगन्नाथ रानाको २०८२ माघ १८ गते लालझाडी गाँउपालीका वडा न. १ नौरंगा स्थीतआफनै घरमा  निजको मृत्यु भएको थियो।,साथै लामो समय देखी जगन्नाथ राना बिरामी अवस्थामा रहेको हुदा निजको निरन्तर औषधी उपचार चलीरहेको थियो ,जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आवद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पनी बाट प्राप्त भएको मृतकको कर्जा सुरक्षण बिमा दाबी रकम रु ६००००। र क्रिया खर्च रकम रु १५०००। गरी जम्मा बिमा सुरक्षण दाबी रकम रु  ७५०००।अक्षरुपी पचहत्तर हजार मात्र, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर शाखाका शाखा संचालन अधिकृत नरेश कुमार बोहराले मिति २०८२ चैत्र २० गतेका दीन लालझाडी गाँउपालीका वडा न. १ नौरंगा कंचनपुर स्थीत माछापुछ्रे बैंकीङ समुदायका सदस्यहरुको रहोबरमा पिडीत परीवारको घरमैगइ मृतक जगन्नाथ रानाकी श्रीमती नथ्थो रानालाइ चेक हस्तान्तरण गर्नुभयो , उक्त बिमा दवी हस्तान्तरण कार्यक्रममा शाखा संचालन कार्यालय लालझाडी शाखामा कार्यरत फिल्ड कर्मचारी मौसमी राना र स्वयमसेवक कृष्णा रानाको समेत उपस्थीती रहेको थियो।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि. शाखा संचालन कार्यालय लालझाडीले पिडीत परीवारको घरमैगइ यस संस्थाको सदस्यको दुःखद पिडालाइ मध्यनजर गर्दै  निजको नामको रु ६००००। साठी हजार कर्जा रकम मिनाहा गरी ठुलो आर्थिक भार देखी मुक्तगरेको थपउदाहरण प्रस्तुत गरेको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

विपन्न परिवारलाई लघुवित्तको सहारा: दिवङ्गत सदस्य पार्वती देवी रानाको परिवारलाई २२ हजार ५६१ रुपैयाँको चेक हस्तान्तरण

लालझाडी, कञ्चनपुर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय लालझाडीले आफ्ना एक दिवङ्गत ग्राहक सदस्यको...
ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

ग्रामीण उद्यमशीलता प्रवर्द्धनमा जनउत्थान लघुवित्तको पहल

कार्तिक १० परशुराम, डडेल्धुरा – गाउँमै बसेर केही गर्ने,आफ्नै श्रम र सीपबाट आम्दानी बढाउने तथा परिवारको आर्थिक अवस्था सुधार गर्ने ...
युवा टिम सहित शिवनाथको नेतृत्व  सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

युवा टिम सहित शिवनाथको नेतृत्व सम्हाल्ने तयारीका साथ मातृभूमि प्रवेश गरे जितेन्द्र महता

कञ्चनपुर –काठमाडौँले प्राय दूरदराज मान्ने सुदूरपश्चिमको सीमावर्ती जिल्ला बैतडी, शिवनाथ गाउँपालिका त्यही विकट भूगोलबाट एउटा युवाल...
सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

सर्वोच्चको ठूलो फैसला: बैंक खाता र केवाईसीका लागि राष्ट्रिय परिचयपत्रको बाध्यकारी व्यवस्था बदर

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (केवाईसी) अद्यावधिक गर्दा वा मोबाइल नम्बर परिवर्तन गर्दा राष्ट्र...
लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी?

लालझाडीमा रास्वपाको चुनावी सरगर्मी: तीन ‘खरो’ युवा समाजसेवी बीच महाभिडेन्त, कसले मार्ला बाजी? कञ्चनपुरसरकारले आगामी २०८३ साल फागु...
सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरोलगायतका सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्च...
भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

भारी वर्षापछि बैंककका सबै ५० जिल्लामा विपद् घोषणा

थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका कारण अधिकांश क्षेत्र डुबानमा परेपछि शनिबार राजधानीका सबै ५० जिल्...
आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि यी जिल्लामा आकस्मिक बाढीको जोखिम

आज र भोलि देशका काठमाडौंसहितका जिल्लामा बहने स-साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका...