गलत समाचार सम्प्रेषण गर्दा अन्नपूर्ण पोष्टले माग्यो माफी

Advertisement

झापामा भोट फिर्ता माग्दै सडकमा राँके जुलुस शीर्षकको समाचार सहित भिडियो सार्वजनिक गरेको अन्नुपुर्ण पोष्टले उक्त भिडियो तथा तथ्य गलत भएको भन्दै समाचार हटाएर सार्वजनिक रुपमा पाठकहरुमा माफी मागेको छ ।
प्रधानमन्त्री बालेन शाहका विरुद्धमा भ्रामक समाचार प्रकाशित भरेको भन्दै नागरिकहरुले असन्तुष्टि नजाएको छ भने उक्त भिडियो तथा स्रोत गलत भएको पुष्टि भएपछि अन्नपूर्ण पोष्टका सम्पादकले गल्ती भएको स्वीकार गर्दै समाचार हटाएर माफी माग्नु भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गलत समाचार सम्प्रेषण गर्दा अन्नपूर्ण पोष्टले माग्यो माफी

गलत समाचार सम्प्रेषण गर्दा अन्नपूर्ण पोष्टले माग्यो माफी

झापामा भोट फिर्ता माग्दै सडकमा राँके जुलुस शीर्षकको समाचार सहित भिडियो सार्वजनिक गरेको अन्नुपुर्ण पोष्टले उक्त भिडियो तथा तथ्य गल...
बैतडीको तल्लो स्वराड : पर्यटनको अपार सम्भावना, विकासको पर्खाइमा ओझेलिएको क्षेत्र

बैतडीको तल्लो स्वराड : पर्यटनको अपार सम्भावना, विकासको पर्खाइमा ओझेलिएको क्षेत्र

जय सिंह महता बैतडी ,कार्तिक -१३ बैतडी जिल्लाको तल्लो स्वराड प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, धार्मिक आस्था र मौलिक सांस्कृ...
प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

प्रधानमन्त्रीको कडा निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं, १३ कात्तिक। समाचार कक्षबाटै पक्राउ गरिएका सबै पत्रकार रिहा भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कडा निर्देशन...
डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

डीडीसीका पूर्वमहाप्रबन्धक झासहित आठ जना पक्राउ

दुग्ध विकास संस्थान (डीडीसी) लाई १२ करोड १३ लाख रुपैयाँभन्दा बढी आर्थिक हानी पुर्‍याई गैरकानुनी लाभ लिएको आरोपमा नेपाल प्रहरीको ...
रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

रास्वपा सांसद खगेन्द्र सुनारलाई फिर्ता बोलाउन प्रधानमन्त्री र पार्टी नेतृत्वलाई पत्र, अख्तियारमा उजुरी दर्ता

  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। बाँक...
कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

कंचनपुरको बेलौरीमा कात्तिक ९ देखि ‘चौथो बेलौरी पर्यटन महोत्सव तथा व्यापार मेला’ हुने,

लालझाडी (कञ्चनपुर) । कञ्चनपुरको ऐतिहासिक पुरानो सदरमुकाम बेलौरी बजारको खस्कँदो व्यापार, कृषि र पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश...
तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

तीन महिनापछि प्रदेश सरकारको कमिसनवाला बजेट आज आउने चर्चा बजारमा : योजना छनोटमा ‘कमिसन’को गुनासो

धनगढी ,असोज -२१ चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याउन सकेको छैन। खगरा...
जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

जनविश्वासको संकटमा परम्परागत दल: आगामी प्रदेश र स्थानीय निर्वाचनमा साख जोगाउनै धौ–धौ

      २०८२ फागुन २१ गतेमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको ऐतिहासिक जनमतले म...