Day: २०८३ कार्तिक १७, सोमबार

गलत समाचार सम्प्रेषण गर्दा अन्नपूर्ण पोष्टले माग्यो माफी

गलत समाचार सम्प्रेषण गर्दा अन्नपूर्ण पोष्टले माग्यो माफी

Breaking News 2, समाचार
झापामा भोट फिर्ता माग्दै सडकमा राँके जुलुस शीर्षकको समाचार सहित भिडियो सार्वजनिक गरेको अन्नुपुर्ण पोष्टले उक्त भिडियो तथा तथ्य गलत भएको भन्दै समाचार हटाएर सार्वजनिक रुपमा पाठकहरुमा माफी मागेको छ । प्रधानमन्त्री बालेन शाहका विरुद्धमा भ्रामक समाचार प्रकाशित भरेको भन्दै नागरिकहरुले असन्तुष्टि नजाएको छ भने उक्त भिडियो तथा स्रोत गलत भएको पुष्टि भएपछि अन्नपूर्ण पोष्टका सम्पादकले गल्ती भएको स्वीकार गर्दै समाचार हटाएर माफी माग्नु भएको छ ।...