श्रावणमा सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ आयोजना हुदै

Advertisement

लालझाडी ३ कंचनपुर,प्रथम सुदूरपश्चिम लाेकदाेहाेरी तारा २०८३ साउनमा हुने भएको छ। राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले साउन ८ र ९ गते धनगढीमा उक्त कार्यक्रम आयाेजना गर्न लागेकाे हाे।
‎प्रदेश कार्यसमितिले धनगढीमा पत्रकार सम्मेलनकाे आयाेजना गरेर कार्यक्रमबारे जानकारी गराएकाे थियाे।
‎लाेक तथा दाेहाेरी गायनकाे एकल दाेहाेरी प्रतियोगिता गर्न लागेकाे।
‎प्रतिष्ठानका सुदूरपश्चिम प्रदेश अध्यक्ष भीम बिष्टले यस प्रतियोगितामा गायक/गायीकाले एकल सहभागी हुन पाउने बताए। उनले प्रतियोगितामा बाद्यवादन र काेरस आयाेजकबाट उपलब्ध गराइने जानकारी दिए। सबै उमेर समूहकाले प्रतियोगितामा सहभागी हुन पाउने उनकाे भनाइ थियाे।
‎प्रतियाेगितामा प्रथम पुरस्कार १५ हजार, दाेस्राे पुरस्कार १० हजार, तेस्रो पुरस्कार ५ हजार रूपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ।
‎प्रतियाेगितामा राम्रो कलाकार पनि कारणवश स्थान नआउन सक्छ भनेर विशेष पुरस्कारकाे व्यवस्था गरिएकाे उनले बताए।
‎कार्यक्रममा लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष सहभागी हुने तयारी रहेकाे छ।
‎लाेकदाेहाेरी तारामा सुदूरपश्चिमका ९ जिल्लाकै कलाकारकाे सहभागीता रहने बताए।
‎कार्यक्रममा सहभागी हुन चाहनेले १ हजार रूपैयाँ शुल्क तिरेर परिचय खुल्ने कागजसहित दर्ता गर्न सकिने छ।
‎उनले दाेहाेरी साँझले गीत संरक्षणमा सहयोग गरेर व्यवसायीक बन्न सहयाेग गरिरहेकाेमा उनले जाेड दिए।
‎लाेकदाेहाेरी तारा मुख्य प्रायाेजक इन्द्रेणी दाेहाेरी साँझ रहेकाे छ भने सह आयाेजक लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान कैलाली र कञ्चनपुर शाखा रहेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...