जनउत्थान सामुदायिक लघुवित्त ले गर्यो कर्जा मिनाहा

Advertisement

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय शान्ती बजार अन्र्तगत,बर्दिया जिल्लाको गेरुवा गा.पा.वार्ड न.१ थापापुर स्थीत संचालनमा रहेको जुनतारा महिला बैंकीङ समुदाय, सदस्यता कोड न.३९.००५५.०१.३ मा आवद्ध रहेकी सदस्य खगीसरा बुढा को श्रीमान गोबिन्द बहादुर बुढा को मिति २०८२ माघ ०५गते आफनै घरमा एक्कासी मृत्यु भएको थियो,साथै जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले यस संस्थामा आद्ध रही कर्जा कारोबार गर्नुहुने सबै ऋणी सदस्यहरुको बिमा सुरक्षण योजनाका माध्यम बाट सहजताका गर्ने उद्धेश्यले ऋणी सदस्य र ऋणी सदस्यको श्रीमान समेत दुवै जनाको कर्जा बिमा सुरक्षाका लागी गार्डीयन माइक्रोलाइफ इन्सुरेन्स कम्पनी संग गरीएको सम्झौता अनुसार ,यस बिमा कम्पनी बाट प्राप्त भएको मृतकको कर्जा सुरक्षण बिमा दाबी रकम रु ६५०००। र क्रिया खर्च रकम रु १५०००। गरी जम्मा बिमा सुरक्षण दाबी रकम रु ८०,०००। अक्षरुपी असी हजार मात्र, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय शान्ती बजार शाखाका शाखा संचालन अधिकृत कृष्ण प्रसाद अधिकारीले मिति २०८२ चैत्र ६ गतेका दीन गेरुवा गा.पा.वार्ड न.१ थापापुर स्थीत जुनतारा महिला बैंकीङ समुदायका सदस्यहरुको रहोबरमा मृतक गोबिन्द बहादुर बुढाकी श्रीमती खगीसरा बुढालाइ चेक हस्तान्तरण गर्नु भएको छ । उक्त बिमा दवी हस्तान्तरण कार्यक्रममा शान्ती बजार शाखामा कार्यरत फिल्ड कर्मचारी रिस्मा कुमारी चौधरीको समेत उपस्थीती रहेको थियो।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.ले लागु गरेको ऋणी सदस्यहरुको कर्जा बिमा सुरक्षा योजनाले न्युन आम्दानीको रेखा मुनी रहेका महिला,दलीत,उत्पिडीत,बिपन्न,पिछडीएका ,लोपउन्मुख,आदीवासी जनजाती लगायत सबै लक्षीत वर्गहरुलाइ यस योजनाले लाभान्वीत गरेको प्रमाण प्रस्टपारेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...