पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

Advertisement

कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १ देखि ३ गतेसम्म बोराडाँडीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने उत्सवमा टाटाका विभिन्न विद्युतीय सवारीसाधनको प्रदर्शन तथा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ।

 

उत्सवमा टियागो ईभी, पन्च ईभी, नेक्सन के–३ ईभी र कर्भ ईभी जस्ता अत्याधुनिक मोडेलहरू राखिएका छन्। पुरानो सवारी साटेर नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकका लागि उत्सव विशेष अवसर बनेको कम्पनीले जनाएको छ।

 

सहभागी ग्राहकले एक्सचेन्ज बोनस, एक्सेसरिज, लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) तथा विभिन्न छुट र उपहार प्रदान गरिने टाटा मोटर्स धनगढीकी प्रतिनिधि करिना अन्सारीले बताइन्

 

ग्राहकहरूले उत्सवस्थलमा पुगेर गाडी अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ पनि गर्न सक्ने छन्। साथै थप केही जानकारी चाहेमा ९८०१७२१५७१ सम्पर्क गर्न सम्पर्क व्यक्ति अन्सारीले आग्रह गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश

प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश

मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारबाटै न्यायिक प्रक्रियालाई अवरोध- कामु प्रधानन्यायाधीश कायममुकायम प्रधानन्यायाधीश सपना...
पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

जेठ ३ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती...
डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

साइनो नेटवर्क ,जेठ ३ गते ।वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन या...
बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा

बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा

जेठ ३ गते । सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवि...
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

  राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेक...
राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

  सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि पठाएपछि राष्ट्रपति पौडेल कानुनी परामर्शमा जुटिरहेका छन् । बिहीबार अपराह्न महान्...
लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

कंचनपुर ,उपत्यका लगायत देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासी बस्तीहरू हटाउने क्रममा आवश्यक लगत संकलन र वैकल्...
वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

  लालझाडी ३ कंचनपुर ,वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेक...