Day: २०८२ माघ २, शुक्रबार

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

पुरानो गाडी बदल्ने मौका: माघी अफरसहित धनगढीमा टाटा एक्सचेन्ज उत्सव

uncategory
कञ्चनपुर, आदित्य जोशी: टाटा मोटर्सको आधिकारिक वितरक सिम्पदी ट्रेडिङले धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ गर्ने भएको छ । माघ १ देखि ३ गतेसम्म बोराडाँडीस्थित जीएआरएस ट्रेडिङमा सञ्चालन हुने उत्सवमा टाटाका विभिन्न विद्युतीय सवारीसाधनको प्रदर्शन तथा टेस्ट ड्राइभको व्यवस्था गरिएको छ।   उत्सवमा टियागो ईभी, पन्च ईभी, नेक्सन के–३ ईभी र कर्भ ईभी जस्ता अत्याधुनिक मोडेलहरू राखिएका छन्। पुरानो सवारी साटेर नयाँ विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकका लागि उत्सव विशेष अवसर बनेको कम्पनीले जनाएको छ।   सहभागी ग्राहकले एक्सचेन्ज बोनस, एक्सेसरिज, लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडानसहित) तथा विभिन्न छुट र उपहार प्रदान गरिने टाटा मोटर्स धनगढीकी प्रतिनिधि करिना अन्सारीले बताइन्   ग्राहकहरूले उत्सवस्थलमा पुगेर गाडी अवलोकन गर्नुका साथै टेस्ट ड्राइभ पनि गर्न ...