सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढीमा विस्तार हुँदै

Advertisement

जापानिज भाषा अध्ययन को लागि उपयुक्त शैक्षिक गन्तव्य सगोल जापानिज ल्यांगवेईज ईन्सिच्युटले धनगढीमा शाखा विस्तार गर्न लागेको छ ।

धनगढी । जापानिज भाषा अध्ययन को लागि उपयुक्त शैक्षिक गन्तव्य सगोल जापानिज ल्यांगवेईज ईन्सिच्युटले धनगढीमा शाखा विस्तार गर्न लागेको छ ।

काठमाडौंका सोह्रखुट्टे र पुतलीसडकमा रहेको सगोल नेथ जापनिज ल्यांगुज एकेडेमीको शाखा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीमा विस्तार हुन लागेको हो ।

शुक्रबार एक भव्य समारोहकाबिच सामाजिक विकास राज्यमन्त्री सरस्वति खडकले सो शाखाको समुदघाटन गर्ने तय भएको एकेडेमीले जानकारी दिएको हो ।

एकेडेमीले साउन २३ गतेसम्म भर्ना हुन आउने बिद्यार्थीहरूलाई सेवामा ३० प्रतिशत छुट सहित १२ को परिक्षा दिएर बसेकालाई बिशेष जनवरीदेखि अक्टोबर २०२६ भर्ना आवेदन खुल्ला गरेको छ ।

एकेडेमीले प्लस टु, ब्याचलर, मास्टरले आवेदन गर्न सक्ने जनाएको छ ।

एकेडेमीमा अनलाइन र भौतिक कक्षाहरु दुबै उपलब्ध रहेको छ भने कक्षाको समय छलफल योग्य राखेको छ । सो एकेडेमीमा न्यूनतम योग्यता १०+२ पास विद्यार्थीहरूले आवेदन दिन सक्छन ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...