इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

Advertisement

धनगढी उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजवहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

धनगढी। धनगढी उपमहानगर पालिका वडा नम्बर ३ अवस्थित इमेरल्ड एकेडेमीको २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । धनगढी उपमहानगर पालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजवहादुर ऐरको प्रमुख आथित्थ्यमा २३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । कार्याक्रममा बोल्दै प्रमुख आथित्थ्य ऐरले बालबालिकालाई माया गर्ने आमा नै भएको बताए । उनले स– साना बालबालिकालाई कस्तो बनाउने, कस्तो मार्ग निर्देशनमा लैजाने भन्ने बारेमा आमाले सोच्ने गरेको बताए । उनले बच्चाहरुको सपना गर्न आमाले बच्चाहरुको ईच्छा अनुसार काम गर्नुपर्ने बताए । उनले अहिले कक्षा ८ पढ्ने बिधार्थीहरु लागु औषधमा फस्ने गरेको बताए । उनले आफ्नो घर भन्दा कति छ घरमा आउन जान कति समय लाग्छ, त्यसको बारेमा अभिभावकले जानुपर्ने बताए । उनले मोवाईलको प्रयोग राम्रो कामका लागि गर्नुपर्ने बताए । उनले बच्चाहरुलाई धेरै मोवाईल प्रयोग गर्न नदिई रचनात्मक काममा प्रयोग गर्न लगाउनु पर्ने बताए । उनले बाल बच्चाहरुको सपनालाई बुझेर अभिभावकहरुले अनुमोदन गर्नुपर्ने बताए । कार्याक्रममा विशिष्ट अथिती रहनु भएका इमेरल्ड एकेडेमीका प्रिन्सीपल सशिभुषण पाठकले रहेका
थिए । इमेरल्ड एकेडेमी बि.स २०५८ सालमा स्थापना भएको थियो । हाल अहिले कक्षा १० सम्म पढाइ भएको छ । कार्याक्रममा बिधार्थीहरुले सृजना गरेका बिज्ञापन सामाग्री प्रर्दैशन गरेका थिए । कार्याक्रममा स्वागत मन्तव्य इमेरल्ड एकेडेमीकी शिक्षिका नन्दा भट्टले गरेकी थिइन । कार्याक्रममा कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा रहनु भएका
थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कंचनपुरको बेलौरीमा लागू औषध सहित एक जना पक्राउ

कञ्चनपुरको बेलौरीमा लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । बेलौरी–१ फटिया स्थित सीमा क्षेत्रमा लागुऔषध सहित एक युवक पक्राउ परेक...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

छात्रवृत्ति रकमप्रति असन्तुष्टि लालझाडीकी विद्यार्थीले गरिन् रु. २,५५० फिर्ता

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष विशेष छात्रवृत्ति अन्तर्गत प्राप्त छात्रवृत्ति रकमप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाकी एक...
बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

बसको ठक्करबाट बेलौरीमा मोटरसाइकल चालक गम्भीर घाइते

लालझाडी कंचनपुर ,कञ्चनपुरको बेलौरी नगरपालिकामा विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवा गम्भीर घाइते भएका छन्। बेलौर...
लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

लालझाडी ३ कंचनपुर २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदा...
उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

उर्जा मन्त्रालयले देखायो १०० दिनका ७५ काम

२१ असार, लालझाडी कंचनपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सरकार गठनपछिको पहिलो १०० दिनमा विद्युत उत्पादन, प्रसारण पूर्व...