जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

Advertisement

 

साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखा संचालन कार्यालयमा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।

 

शाखा कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । शाखा संचालन कार्यालय ककौराका शाखा संचालन अधिकृत हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो ।

संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा प्रमुख नेपालीले मिसन टुडे दैनिकलाई जानकारी दिए । संस्थाबाट बीमा रकमवापत ४ लाख रूपैयाँँ प्राप्त गरेपछि सितलीले खुसी प्रकट गरिन् । उनले भनिन्, ‘श्रीमानको दुःखद् निधन भयो । हाम्रो घरको आर्थिक अवस्था नाजुक छ । यो रकमले केही व्यवसाय गर्नेछु ।’
यता, सदस्यहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पुरयाउने शाखा संचालन अधिकृत नेपालीको भनाइ छ । चालू आर्थिक वर्षमा मात्रै पाँचजना परिवारलाई बीमा रकमवापत रकम हस्तान्तरण गरिसकेको जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा संचालन  कार्यालय ककौरा बर्दियाले जनाएको छ ।

जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रूपैयाँँ मृतकका परिवारलाई हस्तान्तरण गरेको छ । शाखामा कर्जा बीमा गरेका सेयर सदस्यको निधनपछि पीडितका परिवारलाई ४ लाख रूपैयाँँ बीमा हस्तान्तरण गरेको हो ।

शाखा संचालन कार्यालयका अनुसार बीमादाबी रकमले शोकाकुल परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहारा पुग्ने विश्वास लिइएको छ । संस्थाका शाखा प्रमुख हंश नेपालीले शाखाअन्तर्गत गठित समूहमा सितली दमाई आधिकारिक रूपमा दर्ता भएकी सदस्य भएको बताए । सितलीले कर्जा लिँदा साक्षीका रूपमा श्रीमान् जैदे दमाईलाई राखेकी थिइन् । जैदेको साउन महिनामा कालगतिले निधन भएको थियो ।

संस्थामा आधिकारिक रूपमा दर्ता सदस्यकी रूपमा रहेकी सितलीलाई उनको घरमा पुगेर ४ लाखको चेक हस्तान्तरण गरेको शाखा संचालन अधिकृत नेपालीले जानकारी दिए । संस्थाबाट बीमा रकमवापत ४ लाख रूपैयाँँ प्राप्त गरेपछि सितलीले खुसी प्रकट गरिन् । उनले भनिन्, ‘श्रीमान्को दुःखद् निधन भयो । हाम्रो घरको आर्थिक अवस्था नाजुक छ । यो रकमले केही व्यवसाय गर्नेछु ।’
यता, सदस्यहरूको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनासँग बीमा सुविधा उपलब्ध गराउँदै आएको बताए ।

परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत उपलब्ध गराउनुका साथै भविष्यको आर्थिक सुरक्षाको भावना अभिवृद्धिमा योगदान पु¥याउने शाखा प्रमुख नेपालीको भनाइ छ । चालू आर्थिक वर्षमा मात्रै पाँचजना परिवारलाई बीमा रकमवापत रकम हस्तान्तरण गरिसकेको जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...