त्रिबेणी क्याम्पस जोगबुडामा तिन दिने कार्यसाला सम्पन्न

Advertisement

लालझाडी कंचनपुर ,डडल्धुरा जिल्लाको भित्रि मधेस जागबुढामा रहेको एक मात्र क्याम्पस त्रिबेणी बहुमुखी क्याम्पस जोगबुडामा प्रध्यापकहरुको शैक्षिक अध्ययन र प्रकासन सम्बन्धी तिन दिने कार्यशाला अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुदुर पश्चिम बिश्वबिद्यायका अनुसञ्धान बिभाग निर्देशक डा. दमन बहादुर चलाउनेको प्रमुख सहभागीतामा सञ्चालन भएको कार्यशालामा सुदुरपश्चिम बिश्वबिद्यालय भाषा साहित्य तथा संस्कती अध्ययन केन्द्रका निर्देशक प्रा.डा.हरिस चन्द्र भट्ट, सह प्रा.डा. हरि कृष्ण कडायत उप प्रा.डा. मदन देउपा ,उप प्रा.डा.सिवराज पौडेलले क्याम्पसका १८ जना प्रध्यापक र तिन जना कर्मचारी लाइ विविध बिषयमा प्रशिक्षण दिनु भएकोे थियो।शिक्षा,ब्यवस्थापन र मानविकी संकायमा अध्ययन अध्यापन भइहेको त्रिवेणी बहुमुखी क्याम्पसमा यो कार्यशाला बाट प्रध्यापकहरुले कुनै पनि बिषय बस्तु माथि अध्ययन अनुसञ्धान के कसरी गर्ने अनुसञ्धान लेखन शैली ,बिधि पद्यती उद्धेश्य सम्बन्धी बिषयमा रही तिन दिने कार्यशाला गोष्ठी सम्पन्न गीएको क्याम्पस प्रमुख राजेन्द्र प्रसाद भटटले जानकारी गराउनु भयो । शैक्षिक अध्ययन र प्रकासन कार्यशालाका प्रमुख अथिती प्रा.डा. दमन बहादुर चलाउनेले सुमी बिरुवाको बोट रोपी पानसमा बत्ति बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो कार्यक्रमका सभाध्यक्ष क्याम्पस प्रमुख राजेन्द्र प्रशाद भटट हुनुहुन्थ्यो भने सञ्चालक प्रध्यापक बद्री सिंह खत्रीले गर्नु भएको थियो। यो कार्यशाला बाट प्रध्यापक बर्गमा अनुसञ्धान र लेखन विधीमा हौसला पुगेको सहभागीहरुले बताउनु भएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता

लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण

कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण

  साइनो -जनउत्थान  सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग

  लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग

मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ

लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...

कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त

लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...