कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ

Advertisement

कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।

कञ्चनपुर। कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–६ बनगाऊ भगवती टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश बोगटीलाई शुन्य दशमलव ९४ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको हो। यसैगरी भीमदत्त नगरपालिका–६ बनगाऊ कालिका आधारभुत विद्यालय नजिकबाट सोही ठाउँ बस्ने ३१ वर्षीय किशोर भट्ट १ दशमलव ६२ ग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

यी दुबै जनालाई शुक्रवार नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा रोक

कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा रोक

लालझाडी ३ कंचनपुर ,सरकारले कानुन व्यवसायीलाई सिंहदबार प्रवेशमा पुर्ण रुपमा रोक लगाएको छ । नेपाल बार काउन्सिल र नेपाल बार एसोस...
लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

लालझाडीमा जनउत्थान सामुदाकि लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा, पीडित परीवारलाइ राहात

लालझाडी ३ कंचनपुर, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत, लालझाड...
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था द्धारा कर्जा मिनाहा

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि.को शाखा संचालन कार्यालय लालझाडी २ कंचनपुर अन्र्तगत,कंचनपुर जिल्लाको लालझाडी गाँउपा...
पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

पूर्वराजा वीरेन्द्र परिवारको सम्पत्तिमा दलका कार्यकर्ताको रजाइँ, नेपाल ट्रष्टको सम्पत्ति दुरूपयोग

  लालझाडी ३ कंचनपुर। स्वर्गीय पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति राष्ट्रियकरण गर्न नेपाल ट्रष्टको स्...
भारतमा पनि ओली-लेखक पक्राउको चर्चा : केजरीवालले भने- विगतका ‘कुकर्म’का कारण पक्राउ परे

भारतमा पनि ओली-लेखक पक्राउको चर्चा : केजरीवालले भने- विगतका ‘कुकर्म’का कारण पक्राउ परे

नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयले भारतमा पनि चर्चा पाएको छ। दिल्लीका पूर्व...
पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

पूर्वाग्रह र प्रतिशोधको राजनीति महँगो पर्ने एमाले महासचिव पोखरेलको चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति कडा आपत्ति जनाउँदै तत्काल रिह...
पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

पूर्वप्रधानमन्त्री ओलि र पूर्व गृहमन्त्री लेखक पक्राउ , काठमाडौंको सुरक्षा व्यवस्था कडा

काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक प्रक्राउ परेका छन् । शनिवार विहान ओलीलाई उनको भक्तपुरको ...
अर्थमन्त्री डा. वाग्लेले सम्हाले पदभार‚ राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्नेलगायत निर्णय गरे

अर्थमन्त्री डा. वाग्लेले सम्हाले पदभार‚ राजस्व अनुसन्धान विभाग र १५ ओटा ऐन खारेज गर्नेलगायत निर्णय गरे

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेका छन् । पद तथा गोपनीयताको शपथ लिएपश्चात अर्थ मन्त्रालयमा पदभा...