राशिफल
नेपाली पात्रो
मुद्रा दर
मौसम
Icon-facebook-2
Icon-youtube-v
Menu
होमपेज
समाचार
आजको विशेष
शिक्षा
राजनीति
ब्यापार
स्वस्थ्य
खेलकुद
विचार
अर्थ
अन्य
सम्पादकीय
धर्म / संस्कृति
आदिवासी/ जनजाति
अन्तर्राष्ट्रिय
मनोरञ्जन
प्रवास
पर्यटन
कला/साहित्य
अन्तर्वार्ता
सुरक्षा
भिडियो
फोटो फिचर
मौसम
Unicode
मिति रुपान्तरण
विदेशी मुद्रा
सुनचाँदी बजार
ट्रेन्डिङ
ट्रेन्डिङ
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा
औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
मेलौली मन्दिर परिसरमा पूर्वाधारको काम अलपत्र
X
English
सुदूरपश्चिम
कर्णाली
लुम्बिनी
बागमती
कोशी प्रदेश
मधेस प्रदेश
गण्डकी
होमपेज
समाचार
आजको विशेष
शिक्षा
राजनीति
ब्यापार
स्वस्थ्य
खेलकुद
विचार
अर्थ
अन्य
सम्पादकीय
धर्म / संस्कृति
आदिवासी/ जनजाति
अन्तर्राष्ट्रिय
मनोरञ्जन
प्रवास
पर्यटन
कला/साहित्य
अन्तर्वार्ता
सुरक्षा
भिडियो
फोटो फिचर
मौसम
Unicode
मिति रुपान्तरण
विदेशी मुद्रा
सुनचाँदी बजार
X
ट्रेन्डिङ
पर्वतका ३१ वटा विद्यालय विद्यार्थीविहीन
२०८२ श्रावण २४, शनिबार
गाजामा सीमित राहत पहुँचले बालबालिकाको पोषण सङ्कट गम्भीर : संयुक्त राष्ट्रसङ्घ
२०८२ श्रावण २४, शनिबार
जनै पूर्णिमामा क्वाँटी खाने परम्परा
२०८२ श्रावण २४, शनिबार
औद्योगिक प्रतिष्ठान उत्पादकत्व वृद्धिमा हेरचाह केन्द्रको अवश्यकताको पहिचान
२०८२ श्रावण २३, शुक्रबार
कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते
२०८२ श्रावण २३, शुक्रबार
English
कोशी
मधेस
बागमती
गण्डकी
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
Skip to content
अछाममा किशोरी मृत्यु प्रकरणः २ जना नियन्त्रणमा
Advertisement
साइनो नेटवर्क
२०८१ माघ १४, सोमबार
अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ।
अछाम।
अछाममा किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ। आइतवार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन्। जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीया सरस्वती खड्का र १४ वर्षकी ईश्वरी खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सामुदायिक वनमा शनिवार बेलुकी शव फेला परेको थियो। शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्क विहीन भएका थिए। शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन। परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासनसँग माग गरेको छन्। शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका थिए। मृतक दुवै जना एउटै परिवारका हुन। मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन्। शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन्।
यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?
प्रतिक्रिया
Advertisement
Advertisement
Advertisement
Advertisement
छुटाउनुभयो कि ?
जनउत्थानका ५ सदस्यका परिवारका सदस्य बेपत्ता
लालझाडी, । भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडमा आबद्ध बैंकिङ समु...
जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृत सदस्यका श्रीमानलाई कर्जा मिनाहा १ लाख ४५ हजारभन्दा बढीको चेक हस्तान्तरण
कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २, कञ्जमा रहेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयले आफ्नी ए...
जनउत्थान लघुवित्त द्वारा ४ लाख बीमा रकम हस्तान्तरण
साइनो -जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्था लि.शाखा संचालन कार्यालय ककौरा बर्दियाले दुर्घटना बीमावापतको ४ लाख रू...
भोटेकोशी बाढीपिडीतको राहात तथा पुर्नस्थापनाका लागी जनउत्थान लघुवित्तको ४ लाख सहयोग
लालझाडी ३ कंचनपुर भदौ १६ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढीबाट प्रभावित नागरिकको राहत तथा पु...
नारायणी अस्पतालका ४० भन्दा बढी चिकित्सकको सामूहिक राजीनामा संगै सीडीओ र एसपी हटाउन माग
मधेश प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था नारायणी अस्पताल का ४० भन्दा बढी चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। चिकित्सकमाथि भएक...
कञ्चनपुर, बेलौरीमा सशस्त्र र नेपाल प्रहरी द्वारा खैरो हेरोइन सहित दुई जना पक्राउ
लालझाडी ३ कंचनपुर नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनस...
कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
लालझाडी ३ कंचनपुर, कञ्चनपुरमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। दोधाराचाँदनी नगरपालिका–१० की ४२ वर्षीया पारु सुनारको ४५...
मुख्यमन्त्री द्धारा एमालेका मन्त्रीहरु बर्खास्त
लालझाडी ३१ असार, । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री शा...