पाकिस्तानकाे पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द

Advertisement

भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

भारत प्रशासित कश्मीरको जम्मू, साम्बा, कठुआ, राजौरी र पुंछ क्षेत्रका विद्यालयसहित सबै शैक्षिक संस्थाहरू बन्द भएका छन् ।

गएराति भारतले गरेको आक्रमणभन्दा पहिले पाकिस्तानले भारत प्रशासित कश्मीरको भिम्बर गली क्षेत्रमा आक्रमण गर्नसक्ने भारतीय सेनाले बताएको थियो । स्थानीयहरूले धेरै विस्फोटका आवाज सुनेको बताएपछि विद्यालयहरु बन्द गर्ने निर्णय भएको थियो ।

यसैबीच पाकिस्तानले पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरेको छ । भारतीय आक्रमणको जवाफ दिने तयारी गरिरहेको भन्दै पाकिस्तानको पन्जाब प्रान्तको इस्लामाबादमा विद्यालयहरू बन्द गरिएको हो ।

यसैबीच पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले आज केहीबेरपछि आफ्नो राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनुभएको छ ।

उहाँले भारतले गरेको पछिल्लो आक्रमणलाई कायरतापूर्ण आक्रमण भन्दै आफ्नो अनुकूलतामा यसको जवाफ दिने बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको ज्यान गएको घटनापछि भारत र पाकिस्तानबीचको सम्बन्ध थप बिग्रिएको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो महसुस भयो?

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश

प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन आजै दर्ता गर्न आदेश

मुद्दा हेर्ने रजिस्ट्रार र मुख्य रजिस्ट्रारबाटै न्यायिक प्रक्रियालाई अवरोध- कामु प्रधानन्यायाधीश कायममुकायम प्रधानन्यायाधीश सपना...
पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभाव : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

जेठ ३ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण अहिले गण्डकी, बागमती...
डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

डिडिसी चिजको बजार प्रवर्धन हुने अपेक्षा

साइनो नेटवर्क ,जेठ ३ गते ।वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शनिबार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडसी) को उत्पादन या...
बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा

बजारमा आयोडिन नभएको नुन, जनस्वास्थ्यमा गम्भीर खतरा

जेठ ३ गते । सरकारले नुन आयातमा निजी क्षेत्रलाई प्रवेश गराएपछि बजारमा मापदण्डबमोजिम आयोडिनको मात्रा नभएको नुन व्यापक रूपमा बिक्रीवि...
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी

  राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेक...
राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

राष्ट्रपतिले बोलाए महान्यायाधिवक्ता पुगे शीतलनिवास, के हुन्छ अध्यादेश ?

  सरकारले विभिन्न अध्यादेश स्वीकृतिका लागि पठाएपछि राष्ट्रपति पौडेल कानुनी परामर्शमा जुटिरहेका छन् । बिहीबार अपराह्न महान्...
लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

लगत संकलन नगरी सुकुम्बासी हटाएकोमा विपक्षी दलहरूको विरोध

कंचनपुर ,उपत्यका लगायत देशका विभिन्न स्थानमा सुकुम्बासी तथा अव्यवस्थित बसोवासी बस्तीहरू हटाउने क्रममा आवश्यक लगत संकलन र वैकल्...
वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

वीरगञ्ज भन्सार कार्यालयद्वारा एक खर्ब ७७ करोड राजस्व संकलन 

  लालझाडी ३ कंचनपुर ,वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेक...